राजनीति

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ। 

बिहीबारदेखि शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार प्रस्तुत गरेको समसामयिक राजनीतिक परिस्थितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

प्रकाशित: १३ माघ २०७९ ०३:४२ शुक्रबार

नेकपा (माओवादी केन्द्र)