राजनीति

चीनका राजदुत सङले बुझाए ओहोदाको प्रमाणपत्र

नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। कार्यक्रममा उच्च पदस्थहरुको सहभागीता थियो।

प्रकाशित: २९ पुस २०७९ १०:३६ शुक्रबार

राजदुत चेन सङ