राजनीति

बालकोटमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता

तस्बिर: प्रधानमन्त्री सचिवालय।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ।

बुधबार साँझ प्रधानमन्त्री दाहाल ओली भेट्न बालकोट पुगेका थिए। गोरखा महोत्सव उद्घाटन गर्न गएका दाहाल आज नै काठमाडौं फर्किएर सिंधै बालकोट पुगेका हुन्।

भेटवार्तामा मन्त्रीपरिषद विस्तार,मंगलबार प्रधानमन्त्रीले लिएको विश्वासको मतको समिक्षा,सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनको बारेमा छलफल,सभामुखको निर्वाचन लगायतको बिषयमा छलफल हुने बताइएको छ।  

प्रकाशित: २७ पुस २०७९ १३:१२ बुधबार

बालकोट केपी शर्मा ओली पुष्पकमल दाहाल