राजनीति

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीमा एमालेका गिरिलाई लोसपाको पनि समर्थन

लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी पेश गरेका एमालेका लिला गिरिलाई लोसपाले पनि समर्थन गरेको छ। 

प्रदेश स्वास्थ्य मन्त्री तथा माओवादी सांसद इन्द्रजीत चौधरीका अनुसार अहिले भर्खरै लोसपाले पनि समर्थन गरेको जानकारी दिए। प्रदेशमा लोसपाका ३ सांसद छन। यो संगै गिरिलाई मुख्यमन्त्रीमा समर्थन गरेका सांसद संख्या ५८ पुगेको छ।

प्रकाशित: २७ पुस २०७९ ०७:५९ बुधबार