राजनीति

लोसपाले दाहाललाई विश्वाको मत दिने

फाइल तस्बिर

महन्त ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लोसपाले प्रधानमन्त्रीको पक्षमा मत दिने निर्णय गरेको छ।

संसदमा लोसपाको ४ सिट रहेको छ। 

प्रकाशित: २६ पुस २०७९ ०६:५७ मंगलबार