राजनीति

सप्तरी १ मा जसपाका नवलकिशोर विजयी

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट जसपाका नवलकिशोर साह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

साहले जनमत पार्टीका जयकान्त राउतलाइ ३५७२ मतले पराजित गर्दै विजयी भएका हुन्।

साहले २३५६४ मत ल्याएर निर्वाचित हुदा प्रतिस्पर्धी जयकान्त राउतले १९९९२ मत ल्याएका छन्। 

प्रकाशित: ८ मंसिर २०७९ १२:३५ बिहीबार

नवलकिशोर साह Election 2079