राजनीति

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगाबाट प्रतिनिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।  

खतिवडा ३३ हजार ५ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिश्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे।  

२०७४ सालको निर्वाचनमा सुनुवार खतिवडालाई परिजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।  

प्रकाशित: ७ मंसिर २०७९ १२:४२ बुधबार

रामहरि खतिवडा Election 2079