राजनीति

बाँके क्षेत्र नम्बर-२ मा मतगणना सुरु

बाँके क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ।  

यहाँ जसपाका ईश्तियाक राई, राप्रपाका महामन्त्री धवलशम्शेर राणा र नेपाली कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा छ।

प्रकाशित: ५ मंसिर २०७९ ०७:५७ सोमबार

मतगणना Election 2079