राजनीति

दाङमा २५ प्रतिशत मत खस्यो

दाङमा अहिले सम्म २५ प्रतिशत मत खसेको छ। 

अहिले सम्म दाङमा २५ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। साथै दाङमा मतदान शान्तिपुर्ण रुपमा भइरहेको पनि कार्यालयले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०६:०५ आइतबार