राजनीति

नरदेवी पुगेर मानुषीले गरिन् मतदान

माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार बनेकी (मानुषी) यमी भट्टराईले मतदान गरेकी छिन्।  

भट्टराईले आज बिहान नरदेवी मतदान केन्द्र पुगेर मतदान गरेकी हुन्। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुन्। 

प्रकाशित: ४ मंसिर २०७९ ०३:३५ आइतबार

(मानुषी) यमी भट्टराई