फोटो फिचर

शीतलनिवास वरपर सेनाको कडा सुरक्षा (तस्बिरसहित)

शीतलनिवास वरपर सेनाले सुरक्षा तैनाथी बढाएको छ। सडकका दुवै तर्फका लेनमा सेनाले तारबार पनि लगाएको छ। शीतलनिवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको छ।