फोटो फिचर

टुँडिखेलमा यसरी मनाइयो ७६ औं प्रजातन्त्र दिवस (फोटोफिचर)

टुँडिखेलमा ७६ औं प्रजातन्त्र दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो। कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो।

हेर्नुहोस् तस्बिर:

प्रकाशित: ७ फाल्गुन २०८२ ११:३७ बिहीबार