फोटो फिचर

भृकुटीमण्डपमा देखिएको रौनक

यतिबेला काठमाडौंको भृकुटीमण्डपमा एक खालको रौनक छ । जहाँ एमालेले नयाँ नेतृत्व चयन गर्न दुई समूहमा विभाजन भएर मत माग्नेसहित नेता कार्यकर्ताबीचको नयाँ सम्बन्ध देखिन्छन् ।

 

प्रकाशित: २९ मंसिर २०८२ १७:१७ सोमबार