फोटो फिचर

वर्षाले दिएको सकस

काठमाडौंमा वर्षा जारी छ । मुसलधारे वर्षाले क्षणमै प्रभावित बनायो ।  

विभिन्न काममा बाहिर निस्किएकाहरू सकसपूर्ण यात्रा गर्न बाध्य भए ।  

तस्बिरमा हेर्नुहोस् मुसलधारे वर्षाले निम्त्याएको सकस 

प्रकाशित: ६ चैत्र २०८२ १६:४० शुक्रबार