फोटो फिचर

तस्बिरमा होलीको रौनक

रंगहरूको पर्व होलीको अवसरमा शुभकामना आदानप्रदानसहित मनाइएको छ ।

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा रङ खेल्दै उत्सव मनाउन आएका नागरिकको घुइँचो देखिएको थियो भने नेपाल घुम्न आउने पर्यटक पनि होलीको रंगसँगै रमाएका छन् ।

तस्बिरः रासस

प्रकाशित: १८ फाल्गुन २०८२ १६:०१ सोमबार