फोटो फिचर

आजदेखि स्वस्थानी व्रत सुरु, शालीनदीमा स्नान गर्नेको घुइँचो (तस्बिरहरू)

आजदेखि स्वस्थानी व्रत सुरु भएको छ। पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ। यो अवधिमा विभिन्न शक्तिपीठको पूजा गर्ने र स्वस्थानी कथा वाचन गर्ने चलन रहेको छ।

यसै बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछन्। त्यसैले साँखुस्थित शालीनदीमा स्नान मेला नै लाग्ने गर्छ। शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

हेर्नुस् तस्बिरहरू:

 

 

 

प्रकाशित: १९ पुस २०८२ ११:५० शनिबार