फोटो फिचर

प्रदर्शनमा गएका विद्यार्थी लखेटिए (तस्बिरसहित)

त्रिचन्द्र क्याम्पसमा संविधानको रक्षा माग्दै प्रदर्शनमा आएका विद्यार्थीलाई जेन–जी समूहले रत्नपार्कतर्फ लखेटेको छ। नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका नेताहरूले प्रदर्शन गर्न खोजेका थिए।