फोटो फिचर

'पास गरेकोलाई कोरिया पठाऊ'

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

'हाम्रो मेहनत हाम्रो अधिकार, अन्याय बन्द गर न्याय देउ', 'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।

प्रकाशित: ११ जेष्ठ २०८३ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App