फोटो फिचर

तस्बिरमा हेर्नुस् : एमालेको ११औँ महाधिवेशन सचिवालयको पहिलो बैठक

नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक आज बिहान ८ बजेदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ। बैठकमा १३ वटै उपसमितिका संयोजकहरू सहभागी छन्। मंसिर २७–२९ गते हुने महाधिवेशनको अन्तिम तयारी तीव्र पारिँदैछ।