फोटो फिचर

मध्यपूर्वको युद्ध रोक्न माग गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन (तस्बिरसहित)

अमेरिका-इजरायल र इरानबिचको युद्धले विश्व शान्ति खलबलिएको भन्दै रोक्न नेपालमा प्रदर्शन भएको छ। 

तीन सातादेखि जारी युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित मानव अधिकर्मीहरूले काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन गरेका हुन्।

तस्बिर : विजय राई/नागरिक

 

प्रकाशित: ५ चैत्र २०८२ १२:४० बिहीबार