फोटो फिचर

सिंहदरबारमा प्रधानमन्त्री कार्कीद्वारा पदबहाली र सचिवहरूसँग भेटघाट (फोटोफिचर)

प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूसँग भेटघाट गरेकी छन्। सिंहदरबारमा पदबहालीसँगै उनले भेटघाट गरेकी हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।