राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको मतदानको तयारी भइरहेको छ । यो प्रक्रिया पूरा हुन अझै केही घण्टा लाग्ने देखिएको छ ।
३७० जनाको उम्मेदवारी परेको र उनीहरूले प्रचारको कामलाई तीव्र पारेका छन् ।
खाना खान प्रयोग भइरहेको हल पछाडि तीन वटा डेस्क बनाएर काम गरिएको छ। महाधिवेशनस्थल वरपर उम्मेदवारहरूले आफ्नो पक्षमा प्रचारप्रसार गरिरहेका छन्। चुनावी प्रचारका लागि बनाइएका पोस्टर र पम्प्लेटले महाधिवेशनस्थल वरपर छरपस्ट छन् ।
तस्बिरमा हेर्नुहोस् महाधिवेशनस्थल
प्रकाशित: १० असार २०८३ १५:०८ बुधबार