फोटो फिचर

सुकुम्बासीलाई सहयोग गर्दै प्रहरी (तस्बिरहरू)

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ। सो अवसरमा सुकुम्बासी तथा भुमिबिहीन बस्तीहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहयोग गरेको छ। प्रहरीले यसबारे सामाजिक सञ्जालमा केही तस्बिर समेत सझा गर्दै जानकारी गराएको हो। 

तस्बिरहरूः नेपाल प्रहरी

प्रकाशित: १२ वैशाख २०८३ १२:२८ शनिबार