फोटो फिचर

स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

नेपाली कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल पनि सानेपा पुगि नेता श्रेष्ठप्रति श्रञ्द्धाञ्जली अर्पण गरे।

वरिष्ठ नेता श्रेष्ठको मंगलबार उपचारका क्रममा हेलिस अस्पतालमा निधन भएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

प्रकाशित: १३ श्रावण २०८३ १४:०९ बुधबार