फोटो फिचर

चुनावअघि महाधिवेशन माग्दै २४ कांग्रेस केन्द्रीय सदस्यको ध्यानाकर्षणपत्र

नेपाली कांग्रेसको संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अगाडि नै पार्टीको महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापतिलाई ध्यानाकर्षणपत्र पार्टी कार्यालयमा दर्ता गराएका छन्।

बिहान ११:३० बजेको लागि पत्र बुझाउने भनिएको भए पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टी कार्यालय आइनपुगेका कारण पार्टी कार्यालयमा करिब १२:५० मा दर्ता गरेका हुन्।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App