फोटो फिचर

विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध नेविसंघ र अनेरास्ववियुको संयुक्त प्रदर्शन (तस्बिरमा हेर्नुस्)

विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयका विरुद्ध आर आर क्याम्पस प्रदर्शनीमार्गमा कालो बेलुन उडाएर नेविसंघ र अनेरास्ववियुको संयुक्त विरोध प्रदर्शन।

तस्बिर : विजय राई/नागरिक

प्रकाशित: ९ वैशाख २०८३ १३:०० बुधबार