फोटो फिचर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (फोटोफिचर)

नेपालीहरूको महान चाड बडादसैँ सुरु भएको छ। यसै अवसर पारेर आज काठमाडौंको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ। आज बिहान दसैँ घरमा श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपमा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दसैँ घरमा घटस्थापना गरिएको हो। घटस्थापनालाई दसैँको पहिलो दिनको रूपमा लिइन्छ।