फोटो फिचर

गाजामा बन्धक रिहाइ : स्वागत गर्न जम्मा भएका मानिसहरू (तस्बिरसहित)

अक्टोबर १३, २०२५ मा तेल अभिभको होस्टेज स्क्वायरमा गाजामा राखिएका इजरायली बन्धकहरूको तस्बिर बोकेर र इजरायली झण्डा फहराउँदै मानिसहरू जम्मा भए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध ‘समाप्त’ भएको घोषणा गरेपछि शान्ति सम्मेलनका लागि क्षेत्रमा पुगेका छन्। 

हमासले इजरायलमा राखिएका प्यालेस्टिनी कैदीहरूको सट्टा सबै जीवित बन्धक रिहा गर्नेछ। ट्रम्पको इजरायल र इजिप्ट भ्रमणको उद्देश्य गत हप्ताको युद्धविराम र बन्धक रिहाइ सम्झौतामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु हो। तर, इजरायल र हमासबिच अब के हुन्छ भन्ने विषयमा वार्ता जारी रहँदा अनिश्चितता कायम छ। 

(तस्बिर : एएफपी)