फोटो फिचर

चितवनको सौराहामा हात्तीले देखाएको रमिता

चितवनको सौराहामा हात्तीको र्‍याली भएको छ । शुक्रबारदेखि सुरु हात्ती महोत्सवअन्तर्गतको कार्यक्रममा हात्तीको र्‍याली गरिएको हो । तस्बिरमा हेर्नुहोस् हात्तीको रमिता ।

तस्बिर रासस

प्रकाशित: ११ पुस २०८२ २०:३८ शुक्रबार