फोटो फिचर

तस्बिरमा निर्वाचन लक्षित काम

निर्वाचन लक्षित विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । निर्वाचनमा खटिने पर्यवेक्षक, कर्मचारी तथा सञ्चारकर्मीलाई विभिन्न क्षेत्रमा फरक फरक अभिमुखीकरण र अन्तर्क्रिया गरिएका छन् । 

निर्वाचन लक्षित कामका तस्बिर हेर्नुहोस् । तस्बिर: रासस

तयारी अवस्थाका मतपेटिका।
निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी

प्रकाशित: १३ फाल्गुन २०८२ १६:०१ बुधबार