फोटो फिचर

ह्वाइट हाउसमा सी-ट्रम्प : राजकीय भ्रमणका थप रोचक तस्बिर सार्वजनिक (फोटोफिचर)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच सेप्टेम्बर २३ देखि २५ सम्म ह्वाइट हाउसमा राजकीय भेटवार्ता भएको थियो। 

भ्रमणका क्रममा स्वागत समारोह, द्विपक्षीय बैठक, उपहार आदानप्रदान, चिया भेटघाट, राजकीय रात्रिभोज तथा राष्ट्रिय अभिलेखागार भ्रमणलगायत कार्यक्रम भए। भ्रमण सकिएको केही दिनपछि ह्वाइट हाउसले यी कार्यक्रमका केही पर्दा पछाडिका तस्बिर सार्वजनिक गरेको छ।

तस्बिरमा ट्रम्प र सी ह्वाइट हाउसका विभिन्न कक्षमा कुराकानी गर्दै, ऐतिहासिक सामग्री हेर्दै र उपहार आदानप्रदान गर्दै गरेको देखिन्छ।

प्रकाशित: १७ आश्विन २०८३ १६:३७ शनिबार