फोटो फिचर

बालकदेखि वृद्धलाई भेट्दै बालेन (तस्बिरहरू)

उम्मेदवारी दर्तासँगै देशभर आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भएको छ। यस पटक सर्वाधिक चर्चामा रहेको क्षेत्र झापा-५ हो। त्यहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा छन्। 

दुवैले मनोनयन दर्तापछि मतदाता रिझाउन थालेका छन्। बालेनले सम्पर्क कार्यालय उद्‌घाटन गरेर सबै उमेर समूहका मानिससँग भेटघाट तीव्र पारेका छन्। 

तस्बिर: बालेनको सचिवालय ।