फोटो फिचर

आँटी फल (फाेटाे फिचर)

बिपि राजमार्गस्थित सुनकोसी गाउँपालिकाको बोहोरेटारमा किसानले बेच्न राखेको आँटी फल लाेभलाग्दाे देखिन्छ।

बिपि राजमार्गको निर्माणसँगै बोटमै खेर जाने आँटीले राम्रो मूल्यसहित सहजै बजार पाएको छ।

 

प्रकाशित: २० भाद्र २०८३ ११:४४ शनिबार