फोटो फिचर

बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई (फोटोफिचर)

बागमती नदी महोत्सव २०२२ को अवसरमा कुपण्डोलको बागमती नदीमा र्‍याफ्टिङ तथा सरसफाई अभियान सञ्चालन गरिएको छ। बागमती नदीमा आज बिहान र्‍याफ्टिङ सञ्चालन गरिएको हाे।

बागमती सरसफाई अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्‍याफ्टिङमार्फत् जल विहार गराएको हो। दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो। र्‍याफ्टिङका साथै नदीमा सरसफाई पनि गरिएको थियो।

प्रकाशित: ४ भाद्र २०७९ ०८:३९ शनिबार

बागमती नदी महोत्सव २०२२ र्‍याफ्टिङ तथा सरसफाई