फोटो फिचर

तमु ल्होछारका दर्जन तस्विर

काठमाडाैं-राजधानीमा बसोबास गर्दै आएका गुरुङ समुदाय तमु ल्होछारको रमझममा छन्। गुरूङ समुदाय बुधबार विहानैदेखि परम्परागत माैलिक भेषभुषामा सजिएर राजधानीका विभिन्न स्थानमा सांस्कृतिक एवं सामूहिक जमघटमा रमाएका छन्।

हेराैं केही तस्विरः

 

तस्विरः विजय गजमेर/दिपेश श्रेष्ठ