फोटो फिचर

ललितपुरको बिशुडोलमा धान भित्र्याउने चटारो (फोटोफिचर)

यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर भित्र्याउने चटारो बढेको छ। मुख्य चाड बडादसैं सकिएपछि किसानलाई धान बाली भित्र्याउन चटारो बढेको हो।  

ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्। अधिकांश किसान यति बेला धान काट्ने र काटेको धानलाई थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन्।

 

प्रकाशित: ७ कार्तिक २०७८ ०७:३६ आइतबार

धान भित्र्याउने चटारो फोटोफिचर किसान