अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहबाट खिचेर ल्याइएको संसारमा पहिलो रगिंन तस्बिरहरु सार्वजनिक गरेको छ। उक्त तस्बिर नासा पर्सिभिअरन्स मार्स रोभरले जजीरो नामक ८२० फिट गहिरो क्रेटरमा अवतरण गर्दै मंगल ग्रहको तस्बिरहरु लिएका हुन्।