फोटो फिचर

ट्याटू खोप्ने हो?

काठमाडौं- राजधानीको याक एन्ड यति होटलमा तेस्रो अन्तर्राष्ट्रिय ट्याटू सम्मेलन चलिरहेको छ। सहभागी विदेशी कलाकारसँग नेपाली तथा विदेशीहरु ट्याटू खोपिन्न तछाडमछाड गरिरहेका थिए। उनीहरु पीडाका बावजुद पनि ट्याटू खोपाइरहेका देखिन्थे। पछिल्लो नेपाली पुस्तामा ट्याटूको क्रेज निकै लोकप्रिय भएको देखिन्छ। हेरौं त्यही सम्मेलनका केही तस्बिर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App