फोटो फिचर

सुनसान छन् पाेखराका पर्यटकीय स्थल

दशै तिहारको समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने पोखराको पर्यटकीय स्थल यतिबेला भने सुनसान देखिएको छ। पर्यटकीय स्थलहरु समेत खुलेका छैनन्।  

Here goes pf editor