फोटो फिचर

कहिले खुल्छ मठ मन्दिर ?

बजार खुल्यो, यातायात खुल्यो हवाई सेवा सुरु भै सक्यो तर सरकारले धार्मिक मठ मन्दिरमा जान भने रोक लगाएको छ। चाडपर्वको मौसम सुरु भएपनि सरकारले मन्दिर दर्शन गर्न रोक लगाएको छ।

Here goes pf editor

स्वस्थ्यलाई ध्यानमा राखेर एक पटकमा २५ जनालाई दर्शन गराउने र दर्शन गरेर फर्किएपछि अरुलाई मन्दिर प्रवेश गर्न दिने ज्ञापनपत्रमा उल्लेख गरेका छौ। 

ज्योरो नाप्ने, साबुन पानीको व्यवस्था र अनिवार्य मास्क लगाउनुपर्ने प्रावधानसहित मन्दिर दर्शन गराउने भनिएपनि प्रशासनले चासो नदिएको श्रेष्ठले बताए।