फोटो फिचर

जनैपूर्णिमा तथा रक्षाबन्धन (फोटो फिचर)

तस्बिरः सुजन/नागरिक

काठमाडौं – जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा काठमाडौंको पशुपती र ललितपुरको बंगलामुखी मन्दिरमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ।

पशुपती मन्दिरमा पुजा गरिसकेपछि दर्शनार्थीहरू जनै लगाउन र डोरो बाँध्न ब्यस्थ छन्।  यस्तै बंगलामुखी मन्दिरमा पनि बिहानैदेखि रक्षाबन्धन तथा जनै लगाउनको संख्या उल्लेखनीय छ।  

 

जनैपूर्णिमा रक्षाबन्धन पशुपती बंगलामुखी