रसिया – साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो। मेक्सिकोको जितमा पहिलो हाफको ३५ औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलनै निर्णायक बन्यो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनासँग सम्बन्धित विभिन्न प्रमाण, आरोपितहरूको बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।