इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।
हेर्नुहोस् उरुग्वे र इजिप्टबीचको खेलका तस्बिर :