फोटो फिचर

इजरायल-इरान युद्ध रोक्न दूतावासअघि प्रदर्शन (तस्बिर)

मानवअधिकार तथा शान्ति समाजको आव्हानमा काठमाडौंस्थित इरानी कन्सुलेट कार्यालय र इजरायली दूतावासअगाडि प्रदर्शन गरिएको छ। 

समाजले इजरायल र इरानबीचको युद्ध रोक्न आग्रह गर्दै शान्तिको सन्देश प्रवाह गरेको छ। 

गत शुक्रबारदेखि जारी युद्धका कारण दुवै देशमा सयौँले ज्यान गुमाएका छन् भने हजारौँ घाइते छन्। विश्वले शान्तिको अपिल गरिरहेको छ। 


 

#NagarikNews #Iranisraelwar