फोटो फिचर

राजावादीको आन्दोलन दोस्रो दिन पनि निरन्तर (तस्बिरहरू)

राजावादीहरूको आन्दोलन दोस्रो दिन आज पनि निरन्तर छ।

बिहीबार (हिजो) रत्नपार्कको शान्ति वाटिकाबाट सुरु भएको आन्दोलन लक्ष्य प्राप्ति नभएसम्म जारी रहने राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जनाएको छ।

समितिकै छातामुनि जारी आन्दोलनमा राप्रपा, राप्रपा नेपाल, शिवसेना नेपालगायत संलग्न छन्।

दोस्रो दिन आज काठमाडौंको माइतीघरमा गरिएको आन्दोलन अहिले कोणसभामा परिणत भएको छ। त्यहाँ नेताहरूले सम्बोधन गरिरहेका छन्।

खुशी 66.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App