फोटो फिचर

ज्याकाराण्डाले रङ्गिएको काठमाडौं (फोटोफिचर)

राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ।

दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App