फोटो फिचर

निष्पक्ष निर्वाचनको माग गर्दै आरआरमा नेविसंघको प्रदर्शन (तस्बिरसहित)

नेपाल विद्यार्थी संघ, केन्द्रीय कार्यसमितिले न्याय र लोकतन्त्रको पक्षमा आर आर क्याम्पसमा प्रदर्शन गरेको छ। सोमबार (आज) बिहान उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शन गरेका हुन्।