फोटो फिचर

पूर्वराजा शाहको स्वागतमा पुगे समर्थक, विमानस्थलको सुरक्षामा कडाइ (फोटोफिचर)

सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको छ । 

विमानस्थल र उपत्यकामा नै ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् ।

पोखरा बसाइपछि आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कंदै छन्।   शाहलाई विमानस्थलमा नै पुगेर स्वागत गर्ने तयारी राजावादीहरूले गरेका छन् ।

#Airpot #Former King Gyhandra Saha