फोटो फिचर

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ (फोटोफिचर)

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिएको छ । 

साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् ।

भारत लगायत विभिन्न देशबाट आएका साधुसन्तहरुलाई कोषले माला लगाएर बिदाइ गरेको छ।

#pasupati #Mahasivaratri