फोटो फिचर

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष न्यूरोड फुटपाथविस्तारको विरोधमा उत्रेका छन्।

काठमाडौं महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गर्नै लाग्दा ३२ वटै वडाका वडाध्यक्षहरूले विरोध जनाएका हुन्।

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

यसअघि न्यूरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीय र स्थानीय व्यवसायीसहित वडा नम्बर २२ का वडाध्यक्ष आन्दोलनमा थिए।

वडाध्यक्षसहितको विरोध हेरौं तस्बिरमाः

#Kathmandu Metropolitan City #newroad #Balen shah